विशेष आर्थिक क्षेत्र – Nepal Press
विशेष आर्थिक क्षेत्र

विशेष आर्थिक क्षेत्रमा रक्सी र चुरोटजन्य उद्योग स्थापना गर्न प्रतिबन्ध

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा रक्सी र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापनामा प्रतिबन्ध भएको छ । सेजको नियमावाली अनुसार नै मदिरा र सुर्तीजन्य उद्योग स्थापना गर्न प्रतिबन्ध भएको हो । औद्योगिक नीति तथा सहजीकरण शाखाका प्रमुख प्रेमप्रसाद लुइटेलले सेजको नियमावली अनुसार नै सरकारले सुर्तीजन्य वस्तु, साइडर,...