विशेष आर्थिक क्षेत्र (सेज) – Nepal Press
विशेष आर्थिक क्षेत्र (सेज)

सेज निर्माणः आवश्यकता अर्बौंको, बजेट करोडमा

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)को परिकल्पना गरिएको २० वर्ष भयो । तर सेज निर्माणको काम भने अतिसुस्त गतिमा भइरहेको छ । खासगरी अर्थिक अभावका कारण निर्माणको कामले गति लिन नसकेको बताउँछन् सेजका सिनियर इन्जिनियर माधवेन्द्र चौधरी । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) ले सेज निर्माण गर्न अर्बौ...