विशेष अदालत – Nepal Press
विशेष अदालत

दुई न्यायाधीशको भरमा विशेष अदालत, न्याय सम्पादन प्रभावित

असारको अन्त्यतिर अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्कीसहित चार न्यायाधीशको एकैपटक काज सरुवा भएपछि विशेष अदालत विशेष अदालत दुईजना न्यायाधीशको भरमा चलेको हो ।