विवाह वन्धन – Nepal Press
विवाह वन्धन

‘टीकटक क्वीन’ रेश्माको लगनगाँठो कसियो

काठमाडौं । टीकटकबाट ख्याति कमाएकी मोडल रेश्मा घिमिरे विवाह वन्धनमा बाँधएिकी छन् । प्रेमी प्रभाव बाबुसँग आज उनको लगनगाँठो कसिएको हो । रेश्मा र प्रभातबीच गत वर्षको मंसिर १८ गते टीकाटालो भएको थियो । टीकाटालो भएको १ वर्षपछि उनीहरुले विवाह गरेका हुन् । उनीहरुको विवाह विराटनगरमा भएको हो ।...