विवादमा – Nepal Press
विवादमा

हिन्दू धर्मको अपमान गर्ने फोटोसुट गराएको भन्दै किम कार्दासियन विवादमा

लस एन्जल्स । ‘ओम’ लेखिएको इयर-रिङ्स लगाउँदै फोटोसुट गराएपछि अमेरिकी रियालिटी स्टार कीम कार्दासियन विवादमा तानिएकी छिन् । आफूहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै उनका हिन्दू प्रशंसकहरु विरोधमा उत्रिएका छन् । सामाजिक संजालमा कीमको विरुद्धमा व्यापक आक्रोश पोखिएको छ । केही हिन्दूवादी भारतीय संगठनले विज्ञप्ती जारी गर्दै कीमले तत्काल...