विवरण अद्यावधिक – Nepal Press
विवरण अद्यावधिक

तत्काल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक नगरे रकम कटौती हुने

सरकारले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक नगर्ने स्थानीय तहको रकम कटौती गर्ने चेतावनी दिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै एक–दुई दिन भित्र विवरण अद्यावधिक नगर्ने स्थानीय तहले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने चेतावनी...