विल्सनविक्रम राई – Nepal Press
विल्सनविक्रम राई

नयाँ वर्षमा तक्मेबुढाले राष्ट्रपतिबाट पाए तक्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र विकासमा योगदान दिएबापत नयाँवर्षको अवसरमा बुधबार विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषणले सुशोधन गरेकी छिन् । अभिनेता विल्सनविक्रम राईले राष्ट्रपतिको हातबाट कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभुषण ग्रहण गरे । विक्रम संवत २०७७ सालको विभूषणलाई राष्ट्रपतिले बैशाख १ गते प्रदान गरेकी हुन् । विभूषण प्राप्त गरेपछि नेपालप्रेससँग...