विरोध प्रदर्शन – Nepal Press
विरोध प्रदर्शन

चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ भन्दै नागरिक आन्दोलन (तस्बिरहरू)

काठमाडौं । बालाजु क्षेत्रमा जारी सडक विस्तारको विरोध गर्दै आज शुक्रवार नागरिक समाजको ब्यानरमा माइतीघर मण्डलमा प्रदर्शन गरियो । सो प्रदर्शनमा काठमाडौंको चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ संज्ञा दिइएको थियो । बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा विभिन्न खलः पुचः/मोर्चा/अभियानले आज बिहान १०...