विराट गाेल्डकप – Nepal Press
विराट गाेल्डकप

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । भारतको पञ्जाव पुलिसलाई १–० गोलअन्तरले पराजित गरी छैटौं विराट गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ पुरस्कार पायो । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न फाइनलमा खेलको पहिलो हाफमा चुस्त देखिएको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११...