विराट कोहली – Nepal Press
विराट कोहली

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो निर्णय लिएको बताएका छन् । ‘लगातार ८-९ वर्ष लगातार तीन...