विराटनगर विमानस्थल – Nepal Press
विराटनगर विमानस्थल

फेरिँदै विराटनगर विमानस्थलको स्वरुप

विराटनगर विमानस्थललाई अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बनाउने काम शुरु भएको छ । अहिलेको भएको भन्दा ३ हजार मिटर रन वे विस्तारका लागि सर्वेको काम पूरा भइ जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको हो ।