विराटनगर महानगरपालिका – Nepal Press
विराटनगर महानगरपालिका

एमालेले सिफारिस गर्‍यो विराटनगरको मेयरका लागि पाँचजनाको नाम

काठमाडौं । नेकपा एमाले विराटनगरले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँचजनाको नाम सिफारिस गरेको हो । जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य...