विराटनगर–धरान ६ लेन सडक – Nepal Press
विराटनगर–धरान ६ लेन सडक

विराटनगर–धरान ६ लेन सडकः ९ वर्षमा ६० प्रतिशत काम (तस्वीरसहित)

विराटनगरको रानीदेखि सुनसरी धरानसम्मको सडक पाेहाेर नै ६ लेनको बनाइसक्नुपर्ने थियो । तर अहिलेसम्मको करीब ६० प्रतिशत मात्र काम पूरा भएको छ । यसरी समयमै काम पूरा नहुनुको मुख्य कारण, सडक विस्तारको क्रममा विवाद भएर काम रोकिनु नै हो ।