विराटनगरमा प्रर्दशन – Nepal Press
विराटनगरमा प्रर्दशन

संसद विघटनको विरोधमा आज विराटनगरमा प्रदर्शन

विराटनगर  । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद् विघटनको विरोधमा आज विराटनगरमा प्रदर्शन गरेको छ । विराटनगरको संसारीमाईबाट निस्किएको र्‍यालीसहितको विरोध प्रदर्शन घाँसचाेकमा गएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे संसद् विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध...