विराज भट्ट – Nepal Press
विराज भट्ट

हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

काठमाडौं । भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ । भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित...