विमान – Nepal Press
विमान

उडानमा पाइलटको घोषणा सुनेर लाजले ‘पानी-पानी’ भइन् प्रेमिका

काठमाडौं । आफ्नै प्रेमी पाइलटले विमानमा घरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो अहिले चर्चित छ । इन्टरनेटमा भाइरल यो भिडियोलाई अहिलेसम्म एक करोडभन्दा धेरै पटक हेरिसकिएको छ । पाइलट प्रेमीले विमानमा पहिलो पटक चढेकी आफ्नी गर्ल्फ्रेन्डको बारेमा गरेको घोषणाले उनलाई अन्य यात्रु समक्ष लज्जित...