विमान भाडा – Nepal Press
विमान भाडा

टर्की र कतारको नियमित उडानमै चार्टर्डसरह भाडा

काठमाडौं । सरकारले निषेधाज्ञाकै बीच टर्की र कतारका लागि नियमित उडान खुलाएको छ । तर, ती गन्तव्यमा जाने विमान कम्पनीहरुले यात्रुसँग चर्को भाडा असुलिरहेका छन् । अहिले नेपालबाट टर्की र कतार जानका लागि ८० हजार रुपैयाँसम्म यात्रुले तिर्नुपरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । ‘सरकारले सहयोग...