विमान कम्पनी – Nepal Press
विमान कम्पनी

पर्यटन मन्त्रालयले भन्यो – विमान कम्पनीले बढी भाडा लिए खबर गर्नुस्, कारवाही गर्छौं

काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै विमान कम्पनीले यात्रुबाट चर्को भाडा असुलेको समचारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण नेपालमा अलपत्र पर्यटक तथा कूटनीति क्षेत्रमा नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन सम्बन्धित दूतावासको सिफारिसमा मन्त्रालयले सहजीकरणमात्रै...