विमल पोखरेल – Nepal Press
विमल पोखरेल

अखिल छैठौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित, विमल पोखरेल विद्यार्थी राजनीतिबाट बिदा

काठमाडौं । नेकपा मसालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवास जिसी चयन भएका छन्...