विमल नेपाल – Nepal Press
विमल नेपाल

प्रचण्डको ‘सूर्य क्रेज’: भावनात्मक कि रणनीतिक ?

सूर्य चिह्नबाट चुनाव लड्ने सहमति भंग गरेर प्रचण्ड एउटै घोषणापत्र तर अलग चिह्नबाट चुनाव लडे । पार्टी एकताका बेला पनि सूर्यमा मनाउन पूर्व एमालेले बल गर्नु परेको थियो । अहिले एकाएक प्रचण्ड भन्न थालेका छन्– मैले सूर्य नपाए कयामत (प्रलय) हुनेछ ।