विमल घर्ती मगर – Nepal Press
विमल घर्ती मगर

मैदान फर्किन तयार छु: विमल घर्तीमगर

काठमाडौं । चर्चित फुटबलर विमल घर्तीमगरले आफू लामो समयपछि मैदान फर्किन तयार रहेको बताएका छन् । विभिन्न कारणले लामो समय मैदानबाहिर रहेर शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मैदान फर्किएका विमल पुन: चोटका कारण मैदान बाहिर थिए । एसीएल इन्जुरीको कतारमा उपचारपछि तन्दुरुस्त भएर मैदान फर्किने तयारीमा रहेका...