विमला राई पौडेल – Nepal Press
विमला राई पौडेल

सर्वोच्चको १६५ पृष्ठको व्याख्याले संविधान अस्पष्ट र विरोधाभाष देखियो : विमला

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले संविधानको प्रावधानमा अस्पष्टता भएको बताएकी छन् । प्रतिनिधिसभा विघटनको सवालमा अदालतमा कानून व्यवसायीले गरेको बहसहरू हेर्दा संविधानको प्रावधानमा थुप्रै अस्पष्टता रहेको बताएकी हुन् । सर्वोच्चको १६५ पृष्ठ लामो व्याख्यासहितको प्रतिवेदन आएकोबाट संविधानको प्रावधानमा धेरै अस्पष्टता र विरोधाभाष भएको उनको भनाइ थियो...