विमला खत्री – Nepal Press
विमला खत्री

विमला खत्रीको सांसद पद जान्छ कि जोगिन्छ ?

एमाले र माओवादी ब्युँतिने बित्तिकै नारायणकाजी श्रेष्ठ र विद्या भट्टराईले आ-आफ्नो दल रोजेकाले सूर्य चिह्नबाट चुनाव लडेका भए पनि कारबाहीको विषय नबनेको तर खत्री एमालेकै नाममा धेरै पटक बैठक बसिकेकाले उनले दल परिवर्तन गर्दा कारबाही हुने एमालेको तर्क छ ।