विमला केसी – Nepal Press
विमला केसी

माओवादी कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । गत शनिबार सम्मेलन भए पनि नेतृत्व चयनमा ढिला भएको हो । हिजो पदाधिकारीविहीन २ सय ११ जनाको प्रदेश समिति चयन भएको थियो । सो समितिको आज बसेको बैठकले केसीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो...