विप्लव समूह – Nepal Press
विप्लव समूह

विप्लवका नेता, कार्यकर्ता रिहाइ प्रक्रिया अघि बढेन, ११४ जना जेलमा

विराटनगर । नेकपा विप्लव समूह शान्ति प्रकृयामा आएसँगै कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने भनिको थियो । तर प्रदेश नम्बर १ मा रिहाइ प्रक्रिया अघि बढेको छैन । सरकार र विप्लव समूहबीच एक साताअघि भएको सहमतिअनुसार गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्ता रिहाइ गर्न ७७ वटै जिल्ला...