विप्लव-रेखा भेट – Nepal Press
विप्लव-रेखा भेट

रेखा थापाले भेटिन् विप्लव, ‘देशका अभिभावक’ भन्दै तारिफ

काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री रेखा थापा अचेल फिल्मभन्दा राजनीतिमा बढ्ता चासो राख्छिन् । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रहेकी रेखाको विप्लव माओवादीप्रति पहिल्यैदेखि सहानुभूति थियो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर उनी राजनीतिक वृत्तमा चर्चामा आएकी थिइन् । लगत्तै उनी माओवादीमै प्रवेश पनि...