विप्लव माओवादी – Nepal Press
विप्लव माओवादी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्ष थालेको छ । माइतीघरमा भेला भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मूल्यवृद्धिको विरोध गरेका छन् । मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भएकाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने भन्दै नेकपाले आजदेखि कात्तिक ३० गतेसम्म चरणबद्ध विरोधका कार्यक्रम घोषणा...