विप्लव-प्रचण्ड भेट – Nepal Press
विप्लव-प्रचण्ड भेट

खुमलटार पुगेर विप्लवले भेटे प्रचण्ड

विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर, सो सम्झौत बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।