विप्लव देव – Nepal Press
विप्लव देव

विप्लव देवको भनाइप्रति नेपालको ध्यानाकर्षण, राजदूतले जनाए साउथ ब्लकमा आपत्ति

भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको सार्वजनिक अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमै आपत्ति जनाएको छ ।