विप्लव एजेण्डा – Nepal Press
विप्लव एजेण्डा

विप्लवका एजेण्डा- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म, कति लचक बन्ला सरकार ?

वार्ता टोलीका सदस्य राजन भट्टराईले नेपाल प्रेससँग भने, 'हामीले उहाँहरूको पत्र पाइसकेका छौं । एजेण्डाबारे अन्दाजको भरमा अहिले टिप्पणी गर्नु हतारो हुन्छ । वार्तामा बसिसकेपछि के एजेण्डा आउँछ छलफल त्यही अनुसार अगाडि बढ्छ।'