विपुल पोखरेल – Nepal Press
विपुल पोखरेल

पत्रकार महासंघका अध्यक्ष पोखरेलाई निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित ‘पत्रकार महासंघका अध्यक्ष भन्छन्–निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन’ शीर्षकको समाचार प्रकाशन भएपछि आयोगले उनलाई ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार महासंघका अध्यक्षजस्तो जिम्मेवार पदाधिकारीबाट...