विपना विश्वकर्मा – Nepal Press
विपना विश्वकर्मा

विपनाले पाइन् अपाङ्गता परिचयपत्र

सुर्खेत । दैलेखको आठबीस नगरपालिका- ४ शेराबाडा निवासी १० वर्षीय विपना विश्वकर्माले लामो संघर्ष पश्चात अपांङ्गता परिचयपत्र पाएकी छिन् । आठबीस नगरपालिकामा आवश्यक कागजात दिदा दिदै पनि परिचयपत्र पाउन नसकेकी विपनाको समस्या बारेमा नेपालप्रेसमा समाचार प्रशासन भएपछि प्रमुख जिल्ला अधिकारीको तोक आदेशमा नगरपालिकाका कर्मचारीले परिचयपत्र दिएका हुन । ‘हामीले...