विपद् व्यवस्थापन – Nepal Press
विपद् व्यवस्थापन

विपद् व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम लगायत मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । पछिल्लो केहीदिन यता परेको अविरल वर्षाका कारण मुलुकका...