विपद्का घटना – Nepal Press
विपद्का घटना

विपद्का बेला तत्काल उद्धारमा जुट्न निवर्तमान सांसद भट्टराईको अपिल

पोखरा ।  विघटित प्रतिनिधि सभाका सदस्य बिद्या भट्टराईले बर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा गएको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्धार र राहतका कार्यमा जुट्न सबैमा अपिल गरेकी छन् । भट्टराईले बुधबार सामाजिक सञ्जाल फेसबुकमाा एक सार्बजनिक अपिल  जारी गर्दै यस्तो अपिल गरेकी हुन्...