विपत्तिमा विपतपुर – Nepal Press
विपत्तिमा विपतपुर

चार घण्टाको आगोले खरानी भयो कमैया शिविर (तस्बिरहरु)

मुलुकभर चुनावको चटारो चलिरहेका बेला कैलालीको कैलारी गाउँपालिकाको एउटा बस्तीमाथि नै बज्रपात परेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ विपतपुर मुक्त कमैया शिविर चार घण्टाको आगलागीबाट खरानी भएको छ ।