विपक्षी दलहरुसँग प्रचण्ड–माधव – Nepal Press
विपक्षी दलहरुसँग प्रचण्ड–माधव

विपक्षी दलहरुसँग प्रचण्ड–माधव पक्षको बैठक, प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको ठहर

काठमाडौं–संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विपक्षी दलहरुसँग पनि छलफल गरेको छ। आइतबार अबेरतिर प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुसँग उनीहरुले नेकपा संसदीय दलको कार्यालयमा छलफल गरेका हुन् । जसपा नेता बाबुराम भट्टराईका अनुसार...