विपक्षी गठबन्धन – Nepal Press
विपक्षी गठबन्धन

बालुवाटारमा एमाले स्थायी कमिटी, माधव निवासमा विपक्षी गठबन्धनको छलफल

काठमाडौं । विपक्षी गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्ने तय गरिएको हो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...