विपक्षी गठबन्धनका नेता – Nepal Press
विपक्षी गठबन्धनका नेता

सभामुखसँगको नेताहरुको वैठक सकियो

सभामुखसँगको वैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल चलिरहेको छ ।