विन्ध्यबासिनी म्युजिक – Nepal Press
विन्ध्यबासिनी म्युजिक

धरौटीमा रिहा भइन् विन्ध्यबासिनी म्युजिक संचालक, भन्छिन् –प्रमोद खरेल कपिराइटका धनी होइनन्

गायक प्रमोद खरेलको उजुरीका आधारमा पक्राउ परेकी विन्ध्यबासिनी म्युजिक प्रालिकी संचालक लीना रेग्मी धरौटीमा रिहा भएकी छिन् ।