विनोद भण्डारी – Nepal Press
विनोद भण्डारी

ईपीएलको फाइनल आज, चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् । समूह चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पोखरालाई नै हराउँदै चितवनले फाइनल यात्रा तय गरेको थियो । दोस्रो स्थानमा रहेर क्वालिफायरसम्म पुगेको...