विनु पोखरेल – Nepal Press
विनु पोखरेल

शब्द होइन चेत बदलौं- आँखा नहुनु दृष्टिहीन हुनु हो ?

एकदिन मैले उनलाई लिफ्टमा भेटेँ । हातमा ठूलो झोला पनि थियो । मैले ‘जान लाग्नु भयो’ भनेर सोधेँ । उनले बोलीबाटै चिनिन् र भनिन्- ‘हो त, तपाईंको काकालाई त राख्छ होला अझै, हाम्रो त बाँच्ने सम्भावना शून्य छ रे त्यसैले बिदा दियो ।’