विनाेद भण्डारी – Nepal Press
विनाेद भण्डारी

विवाह बन्धनमा बाँधिए क्रिकेटर विनाेद भण्डारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका विकेट किपर तथा व्याट्सम्यान विनाेद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । भण्डारीले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । सञ्चारकर्मी अर्यालकाे गोरखास्थित आफ्नै घरबाट विवाह गरेको हो । उनीहरूले असोज ६ गते ‘इन्गेजमेन्ट’ गरेका थिए ।निकटस्थहरुका अनुसार विनोद र सोनिकाले ४-५ वर्षदेखि...