विनाेद पहाडी – Nepal Press
विनाेद पहाडी

राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा पहाडीकै निरन्तरता

रुपन्देही । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा जारी प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पहाडी संघको संस्थापक अध्यक्ष हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्ष कमला रसाइली, प्रदेश उपाध्यक्षमा पर्वत पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्मा दीपक परियार,...