विनादे भण्डारी – Nepal Press
विनादे भण्डारी

कुन टीमविरुद्ध शतक हानेको भन्ने कुराले खुशी र उत्साह निर्धारण गर्छ : कप्तान विनोद

कुन टोलीविरुद्ध शतक हानेको हो भन्ने कुराले खुशी र उत्साह निर्धारित गर्छ । खेल्दा राम्रो खेलियो त्यो आफ्नो ठाउँमा छ । तर, त्यति धेरै खुशी भइँन ।