विनयजंग बस्नेतविरुद्ध – Nepal Press
विनयजंग बस्नेतविरुद्ध

चरित्रहत्या गर्ने विनयविरुद्ध सपना रोका मगरको जाहेरी, पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । नांगो तस्वीर र भिडियो देखाइदिने भन्दै युट्युबमार्फत आफूलाई धम्की दिने विनयजंग बस्नेतविरुद्ध सपना रोका मगरले प्रहरीमा जाहेरी दिएकी छन् । यसै वर्ष बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनाको चरित्रहत्या गर्दै युट्युबका भाइरलम्यान बस्नेतले सार्वजनिक रूपमा धम्की दिएका थिए । सपनाको जाहेरी दर्ता भएको र बस्नेतलाई...