विधेयक – Nepal Press
विधेयक

राष्ट्रियसभा : एमाले अवरोध कायमै, चार विधेयक छलफलका लागि पठाइयो

काठमाडौं । राष्ट्रियसभाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । आजको बैठकले सरकारले पेस गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री...