विधेयक प्रमाणीकरण – Nepal Press
विधेयक प्रमाणीकरण

प्रदेश पूर्वाधारसम्बन्धी विधेयक प्रमाणीकरण

रुपन्देही । लुम्बिनी प्रदेशसभाको ५ दिन संचालन भएर अन्त्य भएको हिउँदे अधिवेशनले पारित गरेको एक विद्येयक प्रदेश प्रमुख धर्मनाथ यादवले प्रमाणीकरण गरेका छन् । सातौं अधिवेशनबाट पारित प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक यादवले आइतबार प्रमाणीकरण गरेका हुन् । प्रदेशसभाबाट २०७७ चैत २४...