विधान संशोधन – Nepal Press
विधान संशोधन

विधान संशोधनका लागि एमालेले सुझाव संकलन थाल्यो, बुटवलबाट सुरु

रुपन्देही । नेकपा एमालेले आसन्न विधान महाधिवेशनका लागि मस्यौदामा सुझाव लिन थालेको छ । यसको सुरुवात बुधबार बुटवलबाट गरिएको हो । भदौ २७ र २८ गते काठमाडौंमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा पार्टीका विभिन्न कमिटीहरुसँग एमालेले सुझाव माग गरेको हो । बुटवल उपमहानगर कमिटीले आयोजना...