विधानसभा चुनाव – Nepal Press
विधानसभा चुनाव

दिदी आफू हारेर पनि मोदीलाई रोक्न सफल, केरलामा कम्युनिस्टको बहुमत

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक हुने क्रममा छ । पश्चिम बंगाल, आसाम, पाण्डुचेरी, तामिलनाडु र केरला राज्यमा विधान सभा चुनाव भएको थियो ।