विद्रोह – Nepal Press
विद्रोह

विप्लव नेकपामा विभाजन, धमलाको नेतृत्वमा जन-समाजवादी मञ्च गठन

काठमाडौं । अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विद्रोह भएको छ । सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भिर)को नेतृत्वमा नयाँ समूह गठन भएको हो । सो समूहले शनिवार विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा...